...
Basuki Health Clinic

Ganeshman Chowk,Nepalgunj

स्त्रीराेग विशेषज्ञ द्वारा चेक जाँच गर्नुका साथै पाठेघरकाे क्यान्सरकाे चेकजाँककाे साथै शल्यक्रिया पनि गरिन्छ ।

Listing by : Basuki Health Clinic Total 1 Listings
Watch details
General

Basuki Health Clinic

Nepalgunj, Nepal

हाम्राे यँहा स्त्री राेग बिशेषज्ञ तथा महिला क्यान्सर राेग सर्जन डा. प्रविण याेगी द्वारा चेकजाँक गरिन्छ । थप सेवाहरू ः 1. तल्लाे पेट दुख्ने 2. सेताे पानी बग्ने 3. पाठेघरकाे समस्या 4. अांग खस्ने 5. महिनावारी गडबडी 6. गर्भ तुहिने 7. निःसन्तान(बाँझाेपन) 8. स्तनमा गांठागुठी 9. गर्भ नरहने समस्या

  • Closed
  • Unreviewed 0 Reviews 0.0
Author

Basuki Health Clinic

Ganeshman Chowk,Nepalgunj
Contact
Phone :
Website :
#
Socials

Sign In